‘केयरफ्री स्नेहा’ भर्सेस ‘केयरफुल स्नेहा’ ! यसरी बनिन् जनावरप्रेमी
काठमाडौं । सबैको जीवनमा कुनै न कुनै टर्निङ प्वाइन्ट आउँछ जसले उसको सोच, उद्देश्य, चाहना सबै कुरा बदलिदिन्छ । जोगीलाई राजा बनाउँछ अनि राजालाई जोगी । स्नेहाको जीवनमा पनि त्यस्तै टर्निङ प्वाइन्ट आयो जसले पार्टी गर्ने, माछामासुविना खानै नबस्ने, जनावरलाई त्यति वास्ता नगर्ने, जिद्दी अनि ‘गो विद दि फ्लो’ भन्ने हठी स्नेहाबाट पशुप्रेमी, भेगन, सानोसानो कुरामा रमाउने, प्रकृतिप्रेमी बनाइदियो । यहाँसम्मकी केही उद्देश्य नै नभएको स्नेहाको जीवनमा एउटा ‘पर्पोज’ ल्याइदियो । त्यही पर्पोजलाई पूरा गर्ने क्रममा अहिले स्नेहा एनिमल एक्टिभिस्ट भएकी छिन् । ‘स्नेहाज् केयर’ नामक संस्था स्थापना गरेर सबैले बेवास्ता गरेका, अलपत्र सडकमा छोडिएका, घाइते, बेवारिसे कुकुरहरुलाई ‘माया र केयर’ दिन्छिन् ।
Related Campaign
Kathmandu Veg Fest promotes plant-based lifestyle
Kathmandu Veg Fest, organized by Sneha’s Care, concluded at Utpala Restaurant in Bauddha. Lalitpur Metropolitan Mayor Chiri Babu Maharjan...
Animal rights activists stress need for Animal Welfare Act
Animal rights activists, former and serving bureaucrats, veterinarians, media persons and other stakeholders have stressed the need for the...
Animal Welfare Groups Condemn “Horrific Bloodbath” at Gadhimai Festival, Call for End to Mass Sacrifice
Animal welfare organizations, including Humane Society International/India (HSI/India), People for Animals (PFA), Sneha Care, and the Federation of Animal Welfare of Nepal, have...