Good bye dear Ruth

July 24, 2020

आज भन्दा तिन वर्ष अगाडी दशैँको अवसरमा बाहिर जिल्ला बाट काठमाडौँ भित्रयाउने क्रममा कठिन अनि लाचार यात्रा गराउँदै गाडीको डिकि भित्र बिरामी "रुथ" लाई कोचाकोच अवस्थामा थानकोटको नागढुंगाबाट हाम्रो स्नेहाज केयरको टोलीले उद्दार गरेको थियो l

प्रिय "रुथ" तिमीले गरेको त्यो कठिनपूर्ण दुखको यात्रा आज सम्म आँखा अगाडी झल्झलि आइरहन्छ l तिमीलाई हामीले मृत्युको मुखबाट बचाएको हिजोझैं लाग्छ l आज फेरि हाम्रै आँखा अगाडि हाम्रै काखबाट तिमीलाई चुँडेर लाग्यो । तिमीसंग बिताएको पलहरु र तिम्रो शालीन स्वभाब सधैं अबिस्मरनिय रहनेछ l तिम्रो आत्माको चीरशान्तिको कामना गर्दछौं प्रिय "रुथ" । सदैव तिम्रो स्वर्गमा बास होस् ।

Help us to help more animals in need.

DONATE

 

Please reload

Recent Posts

August 4, 2020

Please reload

Archive

Please reload

Tags