Donation in loving memory

May 31, 2020

यो नश्वर मानव चोलामा आखिर यो संसारमा मानिसले छोडेर त स्मृति नै रहेछ । हामीले गर्ने हरेक असल कर्महरू अनि योगदानलाई मृत्युपश्चात पनि जीवन्त राख्न सक्नु जीवनको सार्थकता हो । नेपाली जनका मनमनमा राज गर्न सफल वरिष्ठ गायक श्री पन्ना काजी शाक्य तथा उहाँकी स्वर्गीय धर्मपत्नी ज्ञान देवीको सम्झनामा बेलायत बस्ने उहाँ हरुका सुपुत्र श्री पवित्रमान शाक्यले हाम्रो संस्थाको सहयोगार्थ रु. १०,००० सहयोग गर्नुभएकोमा उहाँप्रति आभार प्रकट गर्दछौँ । वरिष्ठ गायक श्री पन्ना काजी शाक्य सदैव हामी नेपालीको मनमा गुन्जीरहनु हुनेछ। आफ्ना पिताको नाम सदैव उच्च राख्न प्रयत्न गर्नुहुने श्री पवित्रमान शाक्य ज्यूलाई उज्वल जिन्दगीको कामना गर्दछौं ।

सहयोगी हातहरुका लागि:

DONATE

Please reload

Recent Posts

July 11, 2020

July 9, 2020

Please reload

Archive

Please reload

Tags