आदरणीय मेयर श्री चिरीबाबु महर्जनको ज्यू प्रेम र जिम्वेवारी

April 13, 2020

ललितपुर महानगरबासीका भरोसाका पात्र आदरणीय मेयर श्री चिरीबाबु महर्जन ज्यूले आवाजबिहिन पशु पन्छिका प्रति देखाउनु भएको प्रेम र जिम्वेवारी हामी सबैका लागि प्रेरणाको श्रोत बन्न सक्छ । स्नेहाज केयर ललितपुर महानगरपालिका प्रति कृतज्ञता व्यक्त गर्दछ ।

कोरोना भाईरसको महामारीका कारण शोकाकुल बनेको विश्वका सामु नेपाल सरकारले लागु गरेको लक डाउनको पालन गर्दै नयाँ वर्ष मनाउनु र आपसी सदभाव र सुभेच्छा साटासाट गर्नु नै अहिलेको अवस्थामा आत्मबल बढाउने एक मात्र उपाय हो। हालसम्म नेपालले कुनै पनि मानवीय क्षति व्यहोर्नु नपरेकोमा पनि हामीले आफूलाई भाग्यशाली ठान्नु पर्दछ । हामी सम्पूर्ण नेपालीमा नववर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Photo Credit - Laxmi Prasad Ngakhusi

सहयोगी हातहरुका लागि:

DONATE

Please reload

Recent Posts

August 4, 2020

Please reload

Archive