© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Cruel act of human

February 22, 2020

नेपालको राष्ट्रिय जनावर,
हिन्दुहरुको पूज्य जनावर,
साक्षात देवी लक्ष्मीको प्रतिक,
भगवान शिवको वहान,
मानव जीवनको अभिन्न जनावर,
अनि मर्दा, पर्दा शुद्ध हुनका लागी अति आवश्यक जनावर ।

यति महत्वपूर्ण र पवित्र जनावरहरु आज सडकमा यस्तो आततायि जिवन व्यतित गर्न बाध्य छन् । सिमित मानवीय स्वार्थका कारण उनीहरु नवजात अवस्थामै सडकमा आईपुग्छन् अनि भोक,रोग र पिडा सँगै पौठेजोरी खेल्दै मानवीय दुर्व्यवहार र यातना भोगीरहेछन् । यो अबोध गाईको बच्चालाई पाषण हृदय भएका मानिसहरुले निर्मम तरिकाले कुटी सडकमा फ्यालीदिएको अवस्थामा जनावर प्रेमी मन्दिर अमात्यले देखि खबर गर्नुभएकोले ललितपुर महानगरपालिका स्थित धापाखेलबाट उद्धार गरि स्नेहाज केयरले उपचार गरिरहेको छ । जनवरहरुमाथी हुने दुर्व्यवहारलाई कानुनत वर्जित गरिएतापनि यस सम्बन्धमा कारबाहि गर्ने आधिकारिक निकायद्धारा गम्भिरतापूर्वक लिईएको देखिदैन । जनवरहरुमाथी हुने सबैखालका दुर्व्यवहारहरुको अन्त्यका लागी हामी सबैले आवाज बुलन्द गर्नु जरुरी छ । यो बच्चाको उपचार र स्याहारको लागी स्नेहाज केयर यथासम्भव प्रयत्नशील रहनेछ ।

Help us to reach more animals in need.

DONATE

Please reload

Recent Posts

March 15, 2020

Please reload

Archive

Please reload

Tags