© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Humanity still exists

February 21, 2020

भनिन्छ, मायामा कुनै सिमाना हुँदैन,
हुँदैन कुनै बाधा अडचनको पर्वाह
अनि कुनै अबरोध ।
लमजुङ जिल्लाको बेशीशहरमा कुपोषणको शिकार तथा लुतोले ग्रस्त भएर कयौँ समयदेखि यो हालतमा रहेको यो कुकुरको अवस्था देखेर जनावरप्रेमी सागर चुँडालको मन त्यसै त्यसै अत्तियो । यस्तो दयनीय हालतमा उसलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बिचारको आँधीले उहाँलाई स्नेहाज केयरको सम्झना दिलाईदियो । हत्तपत्त बस चढेर लमजुङ देखी ललितपुर सम्मको यात्रामा उहाँले भोग्नुभएको कष्ट त्यतिबेला दुर भयो, जब स्नेहाज केयरमा उसलाई सकुशल ल्याउन सकियो ।
तत्कालै स्नेहाज केयरको टोलिले आवश्यक उपचार गरि उसलाई निगरानीमा राखिराखेको छ । एकदमै कमजोर रहेकोले आवश्यक पौष्टिक खानेकुरा र उपचार हालको लागि अनिवार्य रहेको छ,जस्का लागि स्नेहाज केयरले यथासम्भव प्रयत्न गर्नेछ । हामी उसको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ साथै निरन्तर उसको उपचारको लागि प्रयत्न गरिरहनेछौँ ।

Help us to reach more animals in need.

DONATE

 

Please reload

Recent Posts

March 15, 2020

Please reload

Archive

Please reload

Tags