© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Puppies rescued from the Bagmati river side

January 3, 2020

ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो, कसरी पछरिस् ?

कति निष्ठुरी मान्छेहरू, अनि कति निर्दयी हृदय,
कति कठोर होला त्यो मन्, जस्ले यी अबोध बच्चाहरूलाई बाग्मती नदीको अनकन्टार बगरमा फ्यालीदियो ।
कैयौँ दिनदेखि बाग्मती काे बगरमा भोक, प्यास र कहालीलाग्दो जाडो सँग लड्दै गर्दा उनीहरूले आफू सँगैका साथीहरु गुमाउनु पर्यो । दैवको लीला पनि अचम्मको छ, बिचरा आफ्नो अस्तित्व बचाउँन आफ्नै साथीलाई खानुपर्ने बाध्यता भित्र जीवनको अन्तिम पलमा आज उनीहरूलाई हामीले देखेर उद्धार गरेका छौँ । उनीहरू सातै जना अहिले स्नेहाज केयरको संरक्षणमा रहेका छन् । एउटा सुन्दर घर, पेट भरि खाना, मायालु मन् अनि नयाँ जीवन उनीहरूको अधिकार अनि आवश्यकता हो । अहिले उनीहरूलाई तपाईं हाम्रो सहयोग चाहिएको छ ।
अबोध पशु पन्छिहरुमाथि को मानवीय अत्याचार आखिर कहिलेसम्म ?
यस्ता अपराधलाई कानूनी दायरामा ल्याएर दोषीलाई कारबाही गर्ने अवस्थाको सृजना कहिले गर्ने ? अनि कस्ले गर्ने ?

 

पशु पन्छिहरु प्रतिको क्रुरताको अन्त्य गरौँ ।
पशु कल्याणका लागि हातेमालो गरौँ ।

DONATE

Please reload

Recent Posts

March 15, 2020

Please reload

Archive

Please reload

Tags