© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Huge thanks to everyone

December 27, 2019

तपाँईहरुको न्यानो मायाको उपहार,
छाएको छ उनीहरुमा खुसीको बहार ।
मुटु काम्ने यि चिसा रातहरुमा,
बस्नेछन् न्यानो कम्बल ओढेर,
दिनेछन् सबैलाई आशिर्बाद,
मन् मन्मा इश्वरको बास होस्,
अनि करुणाको वर्षात होस् सबैका हातहरुमा ।

यि आवजबिहिन प्यारा बच्चाहरुका लागि न्यानो कपडा किन्नका लागि eSewa, Bank Transfer लगायत विभिन्न माध्ययमबाट स्नेहाज केयरलाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । यहाँहरुको न्यानो माया र सहयोगबाट नै धेरै भन्दा धेरै जनावरहरुलाई सहयोग गर्न सम्भव छ ।

Help us to Help more animals in need.

DONATE

 

Please reload

Recent Posts

January 19, 2020

January 17, 2020

Please reload

Archive

Please reload

Tags