Gadimai Festival

December 6, 2019

तिम्रो प्राणको भिक्षा माग्दै त्यसको सट्टामा मैले मेरो आफ्नै बली चढाउने छुट पनि पाईन । यदि यही पक्षपाती धर्म शास्त्रलाई मान्ने हो भने तिम्रो पुनर्जन्म मान्छे भएर होस् । जहाँ प्रकृतिको न्यायलयमा तिमीले मानवता र अहिंसाको सदैव वकालत गरिरहनु । निर्दोष र निरीह प्राणिको गला रेटेर तुच्छ मनोकांक्षा पूरा गर्नेहरूलाई फाँसीमा चढाउनु, परम्पराको नाममा बली दिनेलाई बली कति क्रुर र पीडादायी हुन्छ भन्ने प्रयोगात्मक अभ्यास गराउनु ।

DONATE

 

Please reload

Recent Posts

Please reload

Archive

Please reload

Tags