© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Saving Kaley

October 14, 2019

नरक बिर्साउने एउटा विभत्स दृश्य,
बधशाला, उम्लीरहेको पानी, धारिलो खुकुरी अनि मार हान्न आतुर हातहरु ।

यि सबै तयार थिए उस्को प्राण लिनका लागि र बाँकी थियो उ मात्र मारिनको लागि । आफूसँगै बसेका साथिहरुलाई आँखै अगाडी काटेको देखेर बिचरा उस्को मनस्थिति कस्तो भयो होला ? सबै मानिसहरुलाई दशैँ लागेको बेला बिचरा उस्लाई मृत्यूको आँधिले उडाउन लागेको थियो, काल उस्को आँखै अगाडी ताण्डव मच्चाई रहेथ्यो ।
दैवको लिला पनि अपरम्पार छ । भनिन्छ “प्रेमको सामु यमको पनि केहि लाग्दैन ।” बाटोमा हिँडिरहेका सँगित राणासँग उस्को आँखा जुध्यो । डर, त्रास र आतंकले आँखाभरी टिलपिलाईरहेका आँशु जब उहाँको अगाडी खसे, मानवताको सागरमा मिसिएर उछाल आईदियो । नियतिलाई जितेर उहाँले मृत्यूको मुखबाट उस्लाई उद्धार गर्नुभयो अनि स्नेहाज केयरलाई हस्तान्तरण गर्ने निर्णय गर्नुभयो । मायाले उस्लाई दिएको नाम “काले” कति प्यारो छ । कालेले अब नया जीवन पाएको छ । अब उ एक्लो छैन । उ जस्तै मृत्यू जितेर आएका Filix, Hope, Charlie र Ruth हरु उस्का साथी हुनेछन् । पूर्नजीवन पाएकोमा हामी कालेलाई बधाई दिन चाहान्छौँ साथै उसललाई बचाउनुभएकोमा सँगित राणाप्रति साधुबाद ।

Help us to save more animals in need:

DONATION

 

Please reload

Recent Posts

Please reload

Archive

Please reload

Tags