© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Importance of mobile treatment

October 14, 2019

स्थलगत उपचार (Mobile Treatment) को जादु ।

सडकमा अचेत अवस्थामा लडिरहेको यो बाछोलाई देखेर दक्षिणकालि मन्दिर दर्शन गरेर फर्कनुभएकी पूजा थापा यत्तिकै हेरेर बस्न सक्नुभएन । उहाँ निकै अत्तिँदै स्नेहाज केयरमा आउनुभयो र समस्याको बारेमा हामीलाई जानकारी गराउनु भयो ।
सँस्थाको नियमीत स्थलगत उपचारको टोलि पहिलेनै बाहिर गईसकेको अवस्थामा सिमित कर्मचारिहरुमात्र भएपनि एकजना भेटेरीनरी डाक्टर र प्राविधिक तुरुन्त पुगेर उपचार सुरु गर्नुभयो । केहि स्थानीय यूवाहरुको सहयोगमा गरिएको उपचारले जादु नै गरिदियो । मृत्यूको मुखमा पुगेको यो अबोध प्राणीले नया जीवन पाएकोमा हामी निकै हर्षित छौँ ।

To help us reach more animals in need:

DONATE

 

Please reload

Recent Posts

Please reload

Archive

Please reload

Tags