© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Abandoned Puppies

October 11, 2019

क्रुरताको पनि त कुनै सिमा हुन्छ होला नि,
अमानवियताको पनि त हद हुन्छ होला नि,
मानिसभित्र मर्दै गरेको मानवता हेरेर,
चिता पनि हाँस्दो होला,
र सोच्दो होला, आखिर एकदिन तैँले मेरै शरणमा आउनुपर्नेछ ।

यि साना बच्चाहरुलाई आज बिहानै एकजना मानिसले स्कुटरमा राखेर लिएर आएछन् । वरपरका मानिसहरुले सोचेछन् कसैले बिस्कुट लिएर आएको होला । तर जब ढोका अगाडि हामीले कार्टुन देख्यौँ र खोलेर हेर्दा ४ ओटा बच्चाहरु निस्सासिएर बसिरहेको पायौँ । उनीहरु धेरै नै साना छन्, सम्भवत १५ दिनका मात्र होलान् । अस्पतालमा १५० भन्दा धेरै बिरामी तथा घाईते कुकुरहरु छन् जस्को बिचमा उनीहरुलाई बचाएर राख्न असम्भव जस्तै छ । हामीलाई लाग्दैन ति मानिसजस्तै अरु पनि निर्दयि हुन सक्छन् । यहाँहरु करुणाको खानी हुनुहुन्छ । बाध्यताको बिचमा पनि यि नानीहरुलाई तपाँईको घरको एउटा सानो कुनो र न्यानो काखको जरुरी छ । कृपया उनीहरुलाई बचाउन सहयोग गर्नुहोस् ।
मानवता अझै जिवित छ, यसलाई अझ जिवन्त राखौँ ।

 Help us to reach more animals: 
DONATE

 

Please reload

Recent Posts

Please reload

Archive

Please reload

Tags