© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Helping the helpless

October 10, 2019

बिरामी र घाईत जनावरहरुको उपचार हाम्रो दैनिकी हो । कतिपय अवस्थामा निकै प्रयास गर्दा पनि हामी सम्पूर्ण समस्याको हल गर्न सकिरहेका हुँदैनौँ । त्यतिबेला हामीलाई निकै दुःख लाग्दछ की हामी किन यति सिमित हुनुपरेको छ ?

जब हाम्रो प्राविधिक टोेलि स्थलगत उपचारबाट फर्किदै थियो, बाटोमा बिरामी अवस्थामा लडिरहेको यो गाईको बाच्छो उनीहरुको आँखामा ठोक्किन पुग्यो । एउटा पशु कल्याणकारी सँस्थाका कर्मचारिहरुले यसलाई यत्तिकै छोड्ने कुरै भएन । उद्धारका लागि एम्बुलेन्स अभाव भएका कारण स्थानीयहरुको सहयोगमा आवश्यक उपचार र अस्थायि घर बनाएर उसलाई राखेको छ । हामी निरन्तर आवश्यक उपचारको लागि पहल गरिरहनेछौँ साथै उसको स्वास्थ्यलाभको कामना गर्दछौँ ।

To help to reach more animal in need:

DONATION

 

Please reload

Recent Posts

Please reload

Archive

Please reload

Tags