Donation for a cause

October 6, 2019

स्नेहाज केयर भ्रमण गरि हाम्रो हौलल्ला बढाउन सहयोग गर्नुभएकोमा नेपाली कांग्रेसका नेता, प्रतिनिधि सभा सदस्य तथा पूर्व रक्षा मन्त्रि श्री भिमसेन दास प्रधानप्रति कृतज्ञता व्यक्त गर्दछौँ । आफ्नो दिवंगत कुकुरको सम्झनामा हरेक वर्ष स्नेहाज केयरमा उहाँहरुले उसको पार्थिव शरिर विसर्जन गरेको स्थानमा पूजा गर्ने र बृक्षारोपण गर्दै आउनुभएको छ । यस अवसरमा उहाँहरुले सँस्थाको सहयोगार्थ रु. ५००० समेत सहयोग गर्नुभएको छ । आफ्नो घरमा पालेको कुकुर, बिरालो तथा गाई जस्ता जनावरहरुलाई मानिसहरुले सडकमा छोडीरहेको परिप्रेक्षमा आफ्नो दिवंगत कुकुरको सम्झनामा केहि राम्रो काम गरौँ भन्ने उहाँको विचारलाई मनन् गर्दै उहाँप्रति सम्मान व्यक्त गर्दछौँ ।
हामीलाई यो विश्वास छ की, जब तपाँइजस्ता व्यक्तिहरु जनावरलाई मद्दत गर्नुुहुन्छ, यो सँसार अवश्य परिवर्तन हुनेछ ।

सहयोगी मनहरुका लागिः

DONATION

 

Please reload

Recent Posts

Please reload

Archive

Please reload

Tags