© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Pain of Hernia

October 3, 2019

आफ्नो घरमा पालेको यो कुकुर जब हर्निया भएर बिरामी पर्यो, उसलाई मनहरा खोलाको किनारमा लगेर छोडियो । समस्या मलद्वारमा भएकोले कैयन दिनदेखि उसको दिसा समेत बाहिर आउन नसकेकाले झन् पीडा भोगिरहेको थियो । यति ठूलो घाउ बोकेर पीडाले छट्पटिदै यता उति भौतारिरहेको उसलाई हामीले उद्धार गरी उसको हर्नियाको अपरेसन गरेका छौं । हामीलाई आशा छ उसलाई चाँडै निको हुनेछ । हामी उसको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
पशुपंछी हरु हाम्रा साथीहरु हुन्, हामी आफ्नो साथीलाई कुनै पनि दुःख दिन सक्दैनौं । आफ्ना घरपालुवा जनावरहरू बिरामी भएमा उपचार गर्नु हाम्रो कर्तव्य हो । दुःखका समयमा अबोध जनावर हरुलाई सडकमा फालेर कदापि असल मानव र समुन्नत समाजको परिकल्पना गर्न सकिन्न ।

Help us to reach more animals in need.

DONATE

 

Please reload

Recent Posts

Please reload

Archive

Please reload

Tags