अलविदा प्रिय कंगारु!!!!

September 26, 2019

अलविदा प्रिय कंगारु!!!!
तिम्रो स्वर्गबासको लागि ईश्वरसँग प्रार्थना गर्दछौँ ।

मृत्यू शाश्वत सत्य हो र पनि स्विकार्न गाह्रो हुने रहेछ । थाहा छ सबैले एकदिन यो सँसार छोड्नु पर्छ, तर बाँच्नेलाई यो पिडा मुटुमै गढिरहने रहेछ । हाम्रा हर प्रयासहरु यो सत्यका अगाडी विफल भईदिए । अत्याधुनिक भनिएको औषधी विज्ञान ससफल भयो तिम्रा खातिर ।
तिमीसँग बिताएका यि दुईवर्ष अविष्मरणीय रहेनछन् । तिम्रा ति पदचापहरु ताजै छन् यो हृदयमा, तिमीले मायाले टोकीदिँदा मेरा पाखुरामा बसेका डोबहरु हेरिरहनेछु तिम्रो सम्झनामा । हामीबाट कुनै गल्ती भएको भए स्वर्गबाट नै क्षमा दिनु है । तिम्रा अरु साथीहरु र हाम्रा लागि सदैब आशिर्वाद दिइरहुनु ।

अलविदा प्रिय कंगारु!!!!

Help us to save more animals.

DONATE

 

Please reload

Recent Posts

July 11, 2020

July 9, 2020

Please reload

Archive

Please reload

Tags