Dog with deep wound

September 23, 2019

आखिर पाँचौं पटकमा उस्लाई हामीले भेटेर उपचार गरिछाड्यौ ।
ढाडमा गाहिरो घाउ बोकेर कीर्तिपुर बाघभैरव मन्दिर वरपर भौतारिरहेको उसलाई धेरै मानिसहरूले देखे अनि हामीलाई ती सबै मानिसहरूले संदेश पठाए । संस्थाले उपचारका लागि चार पटक प्राविधिकहरु पठायो, तर भेट्न सकिएन । जनावर प्रेमी राजेन्द्र जी ले उसको दुःख देख्न नसकी सहयोग गर्ने विचार गर्नुभयो अनि उसलाई बाँधेर राखी हामीलाई खबर गर्नुभयो । तुरन्तै हाम्रो उपचार टोली बाघभैरव पुगी आवश्यक उपचार गरेको छ । जनावरहरुलाई सहयोग गर्न पाउँदा र उपचार पछी उनीहरू निको भएको देख्दा खुसीको सीमा नै हुन्न, जस्ले असहज परिस्थितिमा पनि निरन्तर काम गर्न ऊर्जा प्रदान गरिरहन्छ ।

Help us to help more animals in need.

DONATE

 

Please reload

Recent Posts

July 13, 2020

Please reload

Archive

Please reload

Tags