© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Our community, our duty: Save community dogs

September 6, 2019

समाज विकास र जनताको चेतनास्तर कसरी मापन गर्न सकिएला ?

खोटाङको दिक्तेल रूपाकोट मझुवागढि नगरपालिकाले सामुदायीक कुकुरहरु घाइते भएको, कुकुरहरुको कारण हैजा फैलिएको जस्ता भ्रामक हल्ला गरेर सैयौं कुकुरहरुलाई मुङ्ग्रोले कुटी, विष सेवन गराई मार्ने काम गर्यो । त्यो अमानवीय कार्यकोअहिले चौतर्फी रूपमा विरोध भइरहेको छ ।
त्यस्तै सर्लाही जिल्लाको एउटा गाँउमा पनि धेरै संख्यामा कुकुरहरु घाइते भई गाउँनै गन्हाउन थाल्दा पनि त्यहाँका मानिसहरूले विषादी खुवाउने र मुंग्रोले हानेर मार्ने जस्तो घृणीत कार्य गर्ने बारेमा सोच्न सकेनन् । उनीहरूले समस्याको मानवीय व्यवस्थापनको लागी चौतर्फी खोजी गरे अनी हाम्रो संस्थासँग सम्पर्क गरे । तत्कालै हाम्रो संस्थाले भेटेरिनरी डाक्टर सहितको टोली त्यस स्थानमा पठाई विगत चार दिनदेखि स्थानीय बासीहरुको सहभागिता र सहयोगमा उपचारको काम भइरहेको छ । पशु पन्छिहरुमाथि आइपर्ने हरेक विपतका घडी हरुमा सहयोग गर्न हामी यथासक्य प्रयत्न गर्नेछौं ।

Help us to help more animals in need.

DONATE

 

Please reload

Recent Posts

Please reload

Archive

Please reload

Tags