© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

A very happy birthday to our Founder Mrs. Sneha Shrestha

September 2, 2019

नेपालमा पशु कल्याण अभियानको एक उदीयमान तारा, एक सशक्त एवम् जुझारु नारी, आवाज विहिनहरुको आवाज, दया र करुणाकी प्रतिमूर्ति हाम्रो प्यारो संस्था स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
उँहाले चालेका हरेक पाइलाहरूले सफलता चुम्न सकुन् । नेपाललाई हिंसारहित, सभ्य एवम् पशुपंछी प्रेमी राष्ट्रको रूपमा विकास गर्ने उहाँको सपना पूरा होस् ।

Help us to help animal.

DONATE

Please reload

Recent Posts

Please reload

Archive

Please reload

Tags