© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Adopt don't shop

August 13, 2019

हाम्रा आत्मीय दुईजना बच्चाहरुले प्यारो घर पाएकोमा हामी निकै हर्षित छौँ ।
यहाँबाट उनीहरुलाई पठाउँदा हामीलाई छोरी अन्माएको भन्दा कम्ती पिडा हुँदैन, तर पनि उनीहरुको सुःखी जीवनको लागि विदाई गर्नुको विकल्प पनि छैन ।

हाम्रा प्यारा बच्चाहरुलाई स्विकार गरि आश्रय प्रदान गर्नुहुने ललितपुर हरिसिद्धिका सुजन खड्का र रवि पाण्डेलाई धेरै धन्यबाद । स्नेहाज केयरमा अहिले १५० भन्दा धेरै कुकुरहरु बसिरहेका छन् । उनीहरु सबैलाई मायालु घर र तपाँइजस्तै मायालु मनको जरुरी छ ।

त्यसैले महँगो मूल्यमा कुकुर किनेर नपालौँ । सडकमा दुःख पाएका कुकुरहरु तपाँइको न्यानो मायाको पर्खाइमा दर्के झरी, ठिहिर्याउने जाडो र भतभती पोल्ने घाममा बसिरहेछन् । एउटा महँगो कुकुर किन्ने पैसाले सडकका धेरै कुकुरहरुलाई मद्दत पुग्न सक्छ ।

सहयोगी हृदयहरुका लागि

DONATE

 

Please reload

Recent Posts

February 23, 2020

February 22, 2020

February 21, 2020

Please reload

Archive

Please reload

Tags