© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Teach our children to love and care the animals

August 9, 2019

के हामी कहिल्यै आफ्नो आमा बुवालाई बृद्धाबस्थामा बेवारिसे अवस्थामा छोडने बारे सोच्न सक्छौँ ?
के आफ्नो बच्चा रोगि वा अशक्त छ भने त्यसलाई सडकमा छोड्नेबारे कहिल्यै सोच्न सकिएला र ?
हामी “परोपकाराय पुण्याय, पापाय परपिडनम्” को दर्शनबाट दिक्षित मानव होइनौँ र ?
आज आफ्ना हुँर्कदै गरेका बालबच्चाहरुको अगाडि आफ्नो घरपालुवा कुकुरलाई यसरी सडकमा फालिरहेका छौँ, भोली त्यो बच्चासँग कुन नैतिकताले असल चरित्र र मानवताको अपेक्षा गर्ने ? कतै हामीले दन्ते कथामा पढेको बृद्ध हजुरबालाई भिरबाट खसाल्न जान लागेको आफ्नो बाबुलाई उसको बच्चाले उसलाई बृद्धावस्थामा भिरबाट झार्नका लागि डोको चाँहिँ फिर्ता ल्याउनुस् है बा भन्ने किसिमको काम त गरिरहेका छैनौँ ?

एकपटक गहिरिएर सोचौँ, हामीभित्र मानवता जिवित बाँकी छ । खोजौँ त्यसलाई र बनाऔँ अझै जिवन्त ।

सहयोगी हृदयहरुका लागि

DONATE

 

Please reload

Recent Posts

February 23, 2020

February 22, 2020

February 21, 2020

Please reload

Archive

Please reload

Tags