© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

RK Our Love

August 8, 2019

हाम्रो प्रिय RK ले हामीलाई छोडेर गएको १३ दिन भएछ । समय जति चाँडै दौडिरहेछ, तिम्रो याद यो मुटुमा उसैगरि दौडिरहेछ । प्रिय RK तिमी यो सँसारमा नभएपनि हाम्रो यादमा सदैव रहिरहने छौँ । तिमीले हाम्रो काखमा बिताएका हरेक पलहरु आँखासामु नाचिरहनेछन् । तिम्रो सम्झनामा आज यि शब्दहरु कोरीरहँदा गह भरिएर आएको छ प्रिय । आकाशमा ध्रुवतारा बनेर हामीलाई चिहाईराख्नु है । तिमीलाई हार्दिक श्रदाञ्जली ।

Help us to save more animals.

DONATE

 

Please reload

Recent Posts

March 15, 2020

Please reload

Archive

Please reload

Tags