© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Annual General Meeting

August 5, 2019

नेपालमा पशु कल्याण प्रवर्द्धनका लागि आवश्यक सहकार्य गर्नका लागि स्नेहाज केयर र नेपाल भेटेरिनरी एशोसिएसन बीच आपसी समझदारीमा हस्ताक्षर हुनु हाम्रो लागि निकै नै खुसीको कुरा हो । नेपाल भेटेरिनरी एशोसिएसनको वार्षिक साधरणसभाको अवसरमा माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालको विशेष उपस्थितिमा भएको यो समझदारीले मूर्त रुप लिनेमा हामी विश्वस्त छौं ।
याे समझदारी नेपालमा पशु कल्याण अभियानको एउटा कोशेढुङ्गा सावित हुनेछ भन्ने विश्वास लिएका छौं । यो अवसरको पहिचान गरी साकार बनाउन लागि पर्नुहुने नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ तथा स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठ प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

Help us to work for the welfare of the animals

DONATE

 

Please reload

Recent Posts

Please reload

Archive

Please reload

Tags