Extreme level of cruelty

July 26, 2019

सबैभन्दा बुद्धिमान मानिने यो “मानिस” भन्ने प्राणीबाट प्रेम र सदभाव किन हराईरहेछ ? किन हराईरहेछ मानवीयता र समवेदना ?

यस्तै यस्तै प्रश्नहरु हाम्रो मष्तिष्कमा आईरहने गर्छन्, जब सडकमा घाईते र बिरामी अवस्थाका जनावरहरुको उपचारमा हामी तल्लिन हुन्छौँ । आफ्नो हिन मानसीकता र मुर्खताको प्रदर्शन यो अबोध कुकुरमाथी गर्ने महामानवलाई कुन शब्दले सम्बोधन गर्दा न्यायोचित होला ? आफ्नो मनोवैज्ञानिक कुण्ठाको समनका लागि यो निर्दोष कुकुरको अण्डकोष नै काटिदिने घटिया व्यवहार गर्ने व्यक्तिलाई हाम्रो कानुनमा सजायको व्यवस्था खै कहाँ छ ?

सही समयमा उद्धार गरि उपचार सुरु गरिएकोले अहिले उसको अवस्थामा सुधार भएको छ । अथक मेहनतका साथ प्रभावकारी उपचारमा खटिने स्नेहाज केयरको प्राविधक टोलि र निरन्तर माया र आर्शिवाद प्रदान गर्नुहुने यहाँहरु सम्पूर्णप्रति स्नेहाज केयर आभारी छ ।

सहयोगी मनहरुका लागिः

DONATE

 

Please reload

Recent Posts

July 13, 2020

Please reload

Archive

Please reload

Tags