© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Dog in critical case

August 21, 2019

बिचरा उ कति दिनदेखी नालिमा लडिरहेथ्यो होला ?
घाउमा परेको किराले टोकेर कति पिडा र जलन भयो होला उसलाई ?
आखिर उस्ले बाँच्ने आशा मार्यो होला, अनि भगवानको शरणमा छाडिदियो आफैँलाई ।
जब हामीले उसको अवस्थाको बारेमा सुचना पायौँ, तुरुन्तै हाम्रो उपचार टोलि पुग्यो र उसलाई नालीबाट उद्धार गरि स्थानीयहरुको सहयोगमा हाम्रो उपचार केन्द्रसम्म ल्याई उपचार सूरु गरिएको छ । टाउकोमा गहिरो चोट अनि त्यसैमाथी हजारौ किराहरुले टोकेर उस्को अवस्था एकदमै नाजुक छ । कयौँ दिनदेखि खाना र पानीको अभावमा उसको स्वास्थ्य झनै जटिल बनेको छ । हामीलाई आशा छ कि हाम्रो उपचारले उसले नया जीवन प्राप्त गर्नेछ ।

सहयोगी मनहरुका लागि

DONATE

 

Please reload

Recent Posts

January 19, 2020

January 17, 2020

Please reload

Archive

Please reload

Tags