© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Mandate by Supreme Court to manage the stray cows

April 24, 2019

GOOD NEWS FOR ANIMALS AND ANIMAL LOVERS

 

Mandate by Supreme Court to manage the stray cows

छाडा गाईलाई व्यवस्थित गर्न सर्वोच्चको आदेश

 

The Supreme Court has given the mandate to the government today to take action against the owner who abandons their Cows/Oxen when they are of no use. Sneha’s Care & Advocate Padam Bahadur Shrestha filed a writ petition at Supreme Court last month for the management and the safety of the abandoned cows/oxen who are left to die in the street.

Cow which is the symbol of national animal, and Ox, species related therewith, are national domestic animal and due to the trend of leaving them stray after occurrence of the condition of non-necessity and use in house purpose, such cows and oxen have to live with pain due to diseases and hungriness for the reason their shelter, food and treatment are not cared and protected and have to face untimely death as well.

 

Joint bench of Honorable Judge Mr. Ananda Mohan Bhattarai & Judge Mr. Puroshuttam Bhandari gave the decision on the writ petition filed by Sneha’s Care. After this decision, the abandoned cows/ox in the streets must be managed and care by the government.

 

Animal welfare can be established only by effective law enforcement and its effective implementation. We welcome the decision of Supreme Court of Nepal on our demand and would like to thank all our well-wishers and animal lovers.

 

राष्ट्रिय जनावरको प्रतिकको रुपमा रहेको गाईहरुलाई उपयोगिता समाप्त भएपश्चात वेवारिसे बनाई छाडा छोडिने प्रवृतिको विरोध गर्दै त्यसको उचित र दिर्घकालीन व्यवस्थापनको लागि आवश्यक कानुन तथा तत्कालिन व्यवस्थापनको माग गर्दै स्नेहाज केयरले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्धा उपर आज सम्मानित अदालतले रीट जारी गरेको छ । हिन्दुहरुको पूज्य जनावरका साथै नेपालको राष्ट्रिय जनावरको उचित व्यवस्थापनको माग गर्दै प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय, पशु सेवा विभागका साथै ७ ओटा निकायको नाममा परमादेशको माग गर्दै सँस्थाले मुद्दा दर्ता गरेकोमा सो उपर आज रिट जारी गरेको हो ।

 

सर्वोच्च अदालतका न्यायधिश श्री आनन्दमोहन भट्टराई तथा पुरुषोत्तम भन्डारीको सँयूक्त इजलासले सँस्थाले दर्ता गरेको मुद्दाउपर फैसला गरेको हो । स्नेहाज केयरले देशव्यापि रुपमा देखिएको छाडा गाई गोरुहरुको कानुनसम्मत र मानवीय तरिकाले व्यवस्थापन गर्ने काममा सरकारी निकायहरु उदासीन देखिएकाले यस सम्बन्धमा तत्काल व्यवस्था गर्न माग गर्दै मुद्दा दर्ता गरेको हो । मुद्दाको फैसलासँगै अब दयनीय हालतमा सडकमा रहेका गाईगोरुहरुको मानवीय व्यवस्थापन हुने सुनिश्चित भएको छ ।

 

प्रभावकारी नियम कानुन तथा त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र पशु कल्याण स्थापना गर्न सकिन्छ । हामी सम्मानित अदालतको फैसलाको हार्दिक सम्मान गर्दै स्नेहाज केयरका कानुनी सल्लाहकार अधिबक्ता श्री पदम बहादुर श्रेष्ठ लगायत यहाँहरु सम्पूर्ण सुभेच्छुक, शुभचिन्तक पशुप्रेमीहरुमा हार्दिक आभार व्यक्त गर्दछौँ ।

#animalrights #animalwelfare #managementofanimals

Please reload

Recent Posts

November 30, 2019

Please reload

Archive

Please reload

Tags