© 2018 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal rescue organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de

Sneha's Care: A loving family of animals

January 15, 2019

परिवार सबैका लागि प्यारो हुन्छ चाहे त्यो मानिसको होस् वा जनावरहरुको ।
स्नेहाज केयर घाइते, रोगी, बिरामी, वेवारिसे र दुःखी जनावरहरुको साझा घर हो, जहाँ विभिन्न प्रजातिका तथा विभिन्न स्थानका तर एउटै किसिमको जिवनकथा बोकेका जनावरहरु खुसी साथ आफ्नो जिवन बिताईरहेका छन् । यो परिवारको परिकल्पना गर्ने स्नेहाज केयरका सँस्थापक स्नेहा श्रेष्ठ यिनीहरुकी आमा हुन् । परिवारमा सामुहिक रुपमा खाना खानु र सँगै खेल्न पाउनु यि जनावरहरुका लागि कति खुसीको कुरा होला । यी सबै कुराको बन्दोबस्त गर्न रात दिन र भोक प्यास नभनी स्नेहा श्रेष्ठ लागिपर्नुभएको छ । पशु कल्याणको यो अभियानमा तपाँइपनि सामेल हुन चाहानुहुन्छ ? आउनुहोस् हातेमालो गरौँ यो अभियानको सफलताको लागि ।

 Help us to help more animals in need.

DONATE

 

Please reload

Recent Posts

February 23, 2020

February 22, 2020

February 21, 2020

Please reload

Archive

Please reload

Tags