Search
  • MD

Thank you Ms. Bipasana K.c

आफ्ना स्वर्गीय पितृहरुको सम्झनामा सडकमा रहेका भोका जनावरहरुलाई खाना खुवाउनका लागि अष्ट्रेलिया बाट सहयोग गर्नु भएकोमा Bipasana KC प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । उहाँको यस सहयोगबाट काठमाडौं, ललितपुर तथा Sneha's Care का कुकुरहरुलाई खानेकुरा खुवाइएको छ । सोह्रश्राद्ध को यस घडीमा सम्पूर्ण पितृहरू को सम्झना गर्दै हार्दिक श्रदाञ्जली व्यक्त गर्दछौं ।



© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de