- MD
Thank you Ms. Bipasana K.c
आफ्ना स्वर्गीय पितृहरुको सम्झनामा सडकमा रहेका भोका जनावरहरुलाई खाना खुवाउनका लागि अष्ट्रेलिया बाट सहयोग गर्नु भएकोमा Bipasana KC प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । उहाँको यस सहयोगबाट काठमाडौं, ललितपुर तथा Sneha's Care का कुकुरहरुलाई खानेकुरा खुवाइएको छ । सोह्रश्राद्ध को यस घडीमा सम्पूर्ण पितृहरू को सम्झना गर्दै हार्दिक श्रदाञ्जली व्यक्त गर्दछौं ।
0 views0 comments