Search
  • MD

Help us to help more animals in need

स्नेहाज केयर तपाईंहरुकै माया र सहयोगका कारण आज यो अवस्थामा आइपुगेको छ । जसका कारण आज हामी दैनिक 10 भन्दा धेरै बिरामी जनावरको उपचार गरिरहेका छौँ । त्यस्तै हामी दैनिक रूपमा 165 कुकुरहरू, 30 गाईहरू, 7 सँगुरहरु र 7 बाख्राहरुकाे लागि आश्रय दिन तथा उपचार र दाना पानीको व्यवस्था गरीरहेका छौं ।

कोरोना भाईरसको महामारीका कारण यतिबेला हामी आर्थिक संकटको सामना गरिरहका छौं । दैनिक धेरै जनावरहरू लाई सहयोगको जरुरी हुँदा हुँदै पनि अब हामी तिनीहरूलाई सहयोग गर्न नसक्ने अवस्थामा पुगेका छौँ । यस विषम परिस्थितिमा आवाज विहिन जनावर हरुको उपचार, उद्धार तथा पुनर्सथापना कार्यका लागी स्नेहाज केयर लाई सहयोग गरिदिनुहुन सम्पूर्ण महानुभाव हरुमा विनम्र अनुरोध गर्दछौं ।



4 views0 comments

Recent Posts

See All

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de