Search
  • MD

Donation for a good cause

तपाँईहरुको न्यानो मायाको उपहार, छाएको छ उनीहरुमा खुसीको बहार । मुटु काम्ने यि चिसा रातहरुमा, बस्नेछन् न्यानो कम्बल ओढेर, दिनेछन् सबैलाई आशिर्बाद, मन् मन्मा इश्वरको बास होस्, अनि करुणाको वर्षात होस् सबैका हातहरुमा ।

यि आवजबिहिन प्यारा बच्चाहरुका लागि न्यानो कपडा किन्नका लागि अमेरिकामा बाट सहयोग गर्नुहुने गेल्मु शेर्पा, छोटेन शेर्पा र छिरिङ्ग शेर्पा प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । यहाँहरु जस्तो जनावरप्रेमीहरू को न्यानो माया र सहयोगबाट नै धेरै भन्दा धेरै जनावरहरुलाई सहयोग गर्न सम्भव छ l



2 views0 comments

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de