Search
  • MD

Dog fight

संसारमा बाच्नका लागि मानिसहरुले जति संघर्ष गर्नु पर्द्छ, त्यो भन्दा दश गुणा बढि संघर्ष एउटा जनावरले गर्नु पर्दो रहेछ आफ्नो भोको पेटको लागि आहारा जुटाउन हामी मानिस लाई त कति कुराहरु संग लड्नु पर्छ भने सडकमा लावारिश अनि बिचरा भौतारिदै हिड्ने जनावरहरुलाई आफ्नो भोको पेटको लागि आहारा जुटाउन कति संघर्ष अनि कति दु:ख गर्नु पर्छ भन्ने कुरा हामी बुझ्न सक्छौl यसै क्रममा खानाको खोजीमा आफ्नो बसेको ठाउँबाट पर टेकुमा जादै गर्दा अन्य कुकुरहरु संग भएको झडप बाट घाइते भएको कुकुरलाई हाम्रो Sneha's Care टोली द्वारा उद्धार गरि हाम्रो शेल्टर मा उपचारको लागि ल्याइएको छ l हामी मानबहरुको सानो सहयोगले एउटा जनावर माथी यस्तो चोट, घाउ अनि दु:ख कम हुन सक्छ l यसै कारण हामीले आफुले खानको लागि खाने कुरा बनाउदा दुई मुठ्ठी बढि बनाई थोरै खाना र पानी आफ्नो वरपर रहेका जनावरहरुलाई पनि खुवाई असल ब्यतित्वको परिचय दिनुहुन हामी बिनम्र अनुरोध गर्दछौं l

An animal has to struggle ten times more than humans have to struggle to survive in the world. We know how much we have to fight to get food for our hungry stomach. That's why we can understand how much pain animals have to go through to get food for their hunger stomach.

This poor furry was injured in a dog fight on its way to Teku from its place of residence while he was roaming in search of food. Currently, his treatment is ongoing at Sneha's Care shelter. We humbly request you that when we make food for ourselves, add some more so that we can feed the animals around us with a little food and water.

Helping hands:

DONATE

#animalhelp #animaltreatment

1 view

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de