Search
  • MD

अलविदा प्रिय बिली ।

अलविदा प्रिय बिली ।

तिमीलाई यसरी बिदाई गर्नुपर्दा हामी निकैनै दुःखी भएका छौँ । तिम्रो शालीन स्वभावका कारण तिमी सदैव स्मरणीय रहनेछौ । तिम्रा ति सुन्दर आँखाहरू अनि तिम्रो हिडाइ हाम्रा मन मस्तिष्कमा अमिट छाप बनेर रहनेछ । डल्लुको सडकमा जीवन मृत्युसँग लड्दै गरेको तिमीलाई हामीले मृत्यूको मुखबाट बचाएको हिजो झैँ लाग्छ । आज फेरि हाम्रै आँखा अगाडि हाम्रै काखबाट तिमीलाई चुँडेर लाग्यो । तिम्रो आत्माको चीरशान्तिको कामना गर्दछौं प्रिय बीली । सदैव तिम्रो स्वर्गमा बास होस् ।

Help us to save more animals in need.

DONATE

#DeadBody

2 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de