- MD
Successful Surgery
नमस्ते सबैलाई ।
म डेनी। पक्कै पनि चिन्नु भयो होला । खुट्टामा ट्युमर पलाएर हलचल गर्न नै नसक्ने भएर १ हप्ता अगाडि मलाई सोह्रखुट्टे बाट स्नेहाज केयरमा ल्याएको थियो । आज यहाँहरु सम्पूर्ण को सहयोग, साथ र मायाले मेरो खुट्टाको शल्यक्रिया सफल भएको छ । हाल म स्नेहाज केयरमा भर्ना भएकी छु । चाँडो निको भएर आफ्नो ठाउँमा जान म एकदम उत्सुक छु । यहाँहरु सम्पूर्णलाई फेरि पनि धन्यवाद दिंदै यहाँ रहेका मेरा अरु साथीहरुको उपचारका लागि पनि सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।
Hello everyone! I'm Danny. You must have remembered me. One week ago, I was brought to Sneha's Care from Sohrakhutte as I could not move due to a growing tumor in my leg. Today, with the help, support and love from you all, my leg surgery has been successful. I am currently admitted at Sneha's Care shelter. Please pray for my speedy recovery. Thanking everyone once again, I humbly request you all to help for the treatment of my other friends too who are here.
For helping hands: