Search
  • MD

Tumor on the leg

नमस्ते । मेरो नाम डेनी हो । सोह्र खुट्टेको फलफूल चोकमा बस्दै आएको म दुःख सुख सडकमा जीवन व्यतीत गर्दै थिएँ । आकमास्त म माथि बज्रपात आइलाग्यो । खुट्टामा ट्यूमर पलाएर हलचल गर्न नैं नसक्ने भएको थिएँ । मैले त जिन्दगीको माया नैं मारी सकेको थिएँ । सायद कहिले पनि सोचेको पनि थिइन् होला यो दुःखको सागर पार गर्नुपर्ला भनेर । अनि मलाई यो भवसागर पार गर्न स्नेहाज केयर को डुंगा आउला भन्ने पनि सोचेको थिइन् । हरबखत भाग दौड गर्दै सडकमा जीवन व्यतीत गर्नुपर्ने नियतिको बिचमा दुर्व्यवहार र निर्घात कुटपिट सहन अनि आफू भन्दा बलवान साथीहरुको सामना गर्न पनि मलाई सकुशल गोडाहरुको जरुरी थियो । तर अब म यी खुट्टा बिना पनि बाँच्न सक्ने ठाउँमा आइपुगेको छु । मलाई दुःखको यस घडीमा प्राण दान गर्नुहुने सबैलाई कोटी कोटी आशिर्बाद । मेरो उपचार र हेरचाहको लागि कृपया स्नेहाज केयरलाई सहयोग गरिदिनु होला । Namaste My name is Danny. I was living in Sorakhute, Kathmandu, living a life of misery and happiness. Suddenly a thunderbolt struck me. I had a tumor on my leg and could not move. I never thought that i have to cross this sea of ​​sorrow. And I had never imagined that Sneha's Care's boat would come across this sea. In the midst of destiny of running on the streets all the time, I needed safe legs to endure abuse and brutal beatings and to face friends stronger than myself. But now I have come to a place where I can live without these legs. Blessings to all those who gave their lives for me in this hour of sorrow. Please help Sneha's Care for my treatment and care.

For helping hands:

DONATE

#animalhelp #animaltreatment

1 view

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de