Search
  • MD

Hit and run case

खुसी अनि स्वस्थ रहने रहर कस्लाई पो हुँदैन र ? आफ्नो प्राण धान्न एक पेट खानेकुराको अभावले जोखिम मोल्दै सडकमा भौंतारिन बाध्य हुन्छन् यी अबोध प्राणीहरू । एक पेट खाना अनि एक थान जिन्दगी बाँच्ने जिजीविषा माथि हामी मानिस बाट हुने सानो लापरबाहीले यी निर्दोष प्राणी हरु आँशुको भेलमा जिन्दगी कटाउन बाध्य हुन्छन् । जसरी बिहान हामी घरबाट निस्किएपछि हाम्रा परिवारका सदस्यहरू हाम्रो बाटो हेरिरहन्छन्, त्यस्तै परिवार यी प्राणी हरुको पनि छ । आफ्नो सन्तान गाडीको ठक्करले घाइते भएर पीडाले आक्रान्त हुँदै रुँदा पनि दौडाएर अस्पताल लैजान नसक्ने, रुँदै कराउँदै बिलौना गर्दै आफ्नै सन्तानको मृत्युको साक्षी बस्ने आमा बाबा हरुको पीडालाई कुन शब्दमा व्यक्त गर्न सकिन्छ ? त्यसैले सवारी साधन चलाउँदा ध्यान दिऔँ, जिम्मेवार बन्नौँ । तपाईं हाम्रो लापरबाही कसैको आँसु र दुःखको कारक नबनोस् ।

सहयोगी हातहरुका लागि:

DONATE

#Hitandrun #hitandruncase #MobileTreatment #animalhelp #animaltreatment

2 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de