Search
  • MD

Hit and run case

लक डाउनको कारण सुनसान बनेको सडकमा सवारी पास लिएर निर्धक्क गाडी हाक्ने एकाध मानिसहरूलाई भोकले व्याकुल भएर सडकमा खानेकुरा खोज्न निस्किएका अबोध जनावरहरूको कुनै पर्वाह नहुँदो रहेछ । आधारभूत मानवीय कर्तव्य समेत भुलेर आफ्नै गाडीले दुर्घटना गराएर चलाखी गर्दै महाशय सुइँकुच्चा ठोक्नु भएछ । गाडीको ठक्करले थिल्थिलो भएर पेट सुन्निएको, हलचल गर्न नसक्ने जटिल अवस्थामा स्नेहाज केयरले 10 दिन अगाडी उद्धार गरी उपचार गरेकोमा आज हामी यो परिवर्तन देख्न सकिरहेका छौं । तपाईं शुभेच्छुकहरुको अपार माया र सहयोग यस्तै हजारौँ दुःखी प्राणीहरूको सेवाका लागि अपरिहार्य छ । तपाईंले गर्ने हरेक सहायता यस्तै आवाजबिहिन् जनावरहरूको प्राण रक्षा गर्ने संजीवनी हो ।

On the empty road during this lockdown, a number of people who were driving with their vehicle passes did not care about the helpless animals who are out on the road in search of food. This poor furry became the victim of hit and run 10 days ago due to the act of reckless driver. We Sneha’s Care rescued him in a complicated condition in which he was unable to move. Today, he is in this condition because of treatment and continuous love and care. The immense love and support from all of you is indispensable for the welfare of thousands of such helpless animals. Every help you give is a lifeline to save the lives of such silent animals.

Help us to help more animals in need.

DONATE

#Hitandrun #hitrun #animalhelp #animaltreatment

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de