Search
  • MD

Day 36: Feeding Day

उखरमाउलो गर्मी, दर्कने झरी,ठिहिर्याउने चिसा रातहरु,आँधी, हुरी अनि तुफान हरुमा हाम्रै साहारामा जेनतेन प्राण धानिरहेका यी प्राणीहरू कोरोना महामारीका कारण निकै कष्ठकर समयको सामना गरिरहेका छन् । यस विषम घडीमा स्नेहाज केयरले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा समस्यामा रहेका जनावरहरुलाई प्रत्यक्ष तथा स्वयंसेवकहरुद्वारा सहयोग गरीहरेको यहाँहरुलाई विदितै छ । यो महामारी कहिले अन्त्य हुन्छ वा लक डाउन कहिले सम्म हुन्छ भन्ने कुनै निश्चित छैन । महामारीबाट बच्न सतर्कता अपनाउँदै हाम्रा अभिन्न साथि यी जनावरहरूको लागि आवश्यक सहायता पुर्याउनु हाम्रो परम् धर्म हो । ३७ दिन देखि हामी निरन्तर रूपमा हामी जनावरहरुलाई सहयोग गर्ने प्रयत्न गरिरहेका छौँ । यतिबेला हामीलाई यहाँहरुको सहायताको जरुरी छ । जोखिमपूर्ण अवस्थामा कर्मचारीहरुको मनोबल उच्च राख्दै धेरै जनावरहरुलाई सहयोग गर्नका लागि कृपया हामीलाई सहयोग गर्नुहोस् ।

Those voiceless animals who have been living with our support till now surviving from pains and difficulties like extreme heat, scorching rains, freezing cold nights, storms are facing a very difficult time due to the COVID-19. At this critical time, Sneha's Care has been continuously helping the voiceless animals in different places of Kathmandu Valley directly and through the help of volunteers too. It not certain how long the virus survive and when lockdown will end. It is our responsibility to provide the necessary assistance to these animals. Since, 37 days we have been constantly trying to help the animals. At this time, we need help from you all. Please help us to help many animals during this difficult time.

Will you help us to feed more hungry animals?

DONATE

#Strayanimalfeeding #StrayAnimals

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de