Search
  • MD

Donation for a good cause

"मानवता" नै मानिसको सर्वोत्कृष्ट गुण हैन, यो त मानिसमा हुनुपर्ने एउटा आधारभूत गुण हो ।"

कोरोना भाईरस महामारीको कारण सम्पूर्ण विश्व नै आक्रान्त भएको अवस्थामा विवेकशील र बुद्धिमान मानिसहरू आफैं नै समस्यासँग जुध्नुपर्ने बाध्यताका बीचमा स्नेहाज केयरको "आवाजबिहिन पशुपन्छीहरुका लागि आवश्यक खान पानको व्यवस्था गर्ने प्रयत्न " मा Iro Contruction pvt ltd . Ko तर्फबाट रू. एक लाख सहयोग गर्नुभएकोमा श्री R. K. श्रेष्ठ ज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछौं । संकटको यस घडीमा तपाईंको सहयोगले सडकमा जीवन बिताइरहेका निरीह प्राणीहरूले खाना पाउनेछन् र त्यो भन्दा धेरै एउटा नयाँ जीवन । तपाईंको बिचार र भावना लाखौँ करोडौं मानिसको प्रेरणाको श्रोत बन्न सकोस् भन्ने कामना गर्दछौं । हरेक मानवीय संकटका घडीमा पशुपन्छीहरू हाम्रा सहयोगी भएर रहेका छन्, त्यसैले उनीहरूको संकटमा हामी पनि उनीहरूलाई नभुलौं ।

सहयोगी हातहरुका लागि:

DONATE

#Donate #donations #Strayanimalfeeding

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de