Search
  • MD

हार्दिक अनुरोध

हार्दिक अनुरोध

कोभिड–१९ को महामारीका कारण सम्पूर्ण विश्व आक्रान्त छ । सहज परिस्थितिमा समेत आवाजविहिन पशुपंक्षिहरुका समस्याहरु समाधान नभईरहेको अवस्थामा यो विषम परिस्थितिमा उनीहरुलाई नजरअन्दाज गर्नु न्यायसँगत हुँदैन । हामी सबैको स्वास्थ्य अनि जीवन सुरक्षा आजको प्राथमिकता र अपरिहार्यता हो । यतिबेला एक टुक्रा बिस्कुट, अलिकति बचेको खानेकुरा, भान्छाको कुनामा फालिएको अन्न यि पशुपंक्षिका लागि अमृत सावित हुन सक्छ ।

सहयोगी हातहरुका लागि:

DONATE

#Strayanimalfeeding

1 view

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de