- MD
हार्दिक अनुरोध
हार्दिक अनुरोध
कोभिड–१९ को महामारीका कारण सम्पूर्ण विश्व आक्रान्त छ । सहज परिस्थितिमा समेत आवाजविहिन पशुपंक्षिहरुका समस्याहरु समाधान नभईरहेको अवस्थामा यो विषम परिस्थितिमा उनीहरुलाई नजरअन्दाज गर्नु न्यायसँगत हुँदैन । हामी सबैको स्वास्थ्य अनि जीवन सुरक्षा आजको प्राथमिकता र अपरिहार्यता हो । यतिबेला एक टुक्रा बिस्कुट, अलिकति बचेको खानेकुरा, भान्छाको कुनामा फालिएको अन्न यि पशुपंक्षिका लागि अमृत सावित हुन सक्छ ।
सहयोगी हातहरुका लागि:
DONATE
1 view0 comments