Search
  • MD

Day 5: Feeding Day

नोबेल कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लकडाउन समयमा घर बाहिरका सामुदायिक कुकुर र अन्य पशुपक्षीहरूको बारेमा पनि सोची तपाँइको घर आँगन छेउछाउ रहेका जनावरहरुलाई खाना र पानी दिएर सहयोग गर्नुहुन यहाँहरु सम्पूर्णमा हामी फेरि पनि एकचोटि विनम्र अनुरोध गर्दछौँ । यो समय केवल हामीमात्र बाँच्ने समय होइन, मानवता पनि जिवित छ भनेर देखाउने समय हो । कोरोनाको जोखिमबाट बच्न र आवश्यक साबधानी अपनाउनका साथै आफ्ना घरपालुवा तथा समुदायमा रहेका जनावरहरुको पनि ख्याल गरी मानवताको उदाहरण प्रस्तुत गर्नु नै मानवीय उच्चता हो । आज हामीले बल्खु, कालिमाटी, टेकू, टुँडिखेल, जमल, थापाथली, ज्ञानेश्वर र पशुपति छेत्रका जनावरहरू लाई खाना खुवायौं । यो अवस्थामा आफ्नो सँगसँगै मानव विकासका अभिन्न साथीहरुको पनि अस्थित्व बचाउनु हाम्रो दायित्व हो ।

सहयोगी हातहरुका लागि:

DONATE

#Strayanimalfeeding

1 view

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de