- MD
We will miss you Loboo
अलबिदा लोबो बेटा !
कापेँका हात, काँपेका ओठ रसिला आँखाले, विदाई गर्न तिमीलाई आज मान्दैन मनले । टेकेथ्यौ आँगन पारेथ्यौ खुसी तिमीले सबैलाई, छोडेर गयौ नआउने गरी तिमीले सँधैलाई ।
बितेका दिन लौ तिमी सँगै सम्झना आँखामा, खेलेको तिम्ले यहि आँगनीमा बसेको काखमा । त्यो तिम्रो तस्बिर आँखैका बिच आईरन्छ झल्झली, स्वर्गैैमा तिम्रो बास भइजाओस्, हार्दिक श्रदाञ्जली ।
लोबो बेटा, सबैको मायाले तिमीले पाएको उपमा । सबैका ओठमा गुञ्जीरहनेछ । तिमीसँगै बिताएका यि तिन वर्ष अविस्मरणीय रहनेछन् । तिम्रो शालीनता र ज्ञानी स्वभाव सबैको लागि प्रिय थियो । आफ्नै काखमा तिमी निशब्द हुँदा हामी सबै स्तब्ध भएका छौँ । शायद तिमी हामीभन्द निकै भाग्यमानी रहेछौ । तिम्रो वियोगमा हामी सबैका गह भरिएका छन् । हामी सबैजना शोकाकुल छौँ लोबो बेटा । तिम्रो स्वर्गबास र आत्माको चिरशान्तीको कामना गर्दछौँ । हार्दिक श्रदासुमन !
Help us to help more animals.