Search
  • MD

We will miss you Loboo

अलबिदा लोबो बेटा !

कापेँका हात, काँपेका ओठ रसिला आँखाले, विदाई गर्न तिमीलाई आज मान्दैन मनले । टेकेथ्यौ आँगन पारेथ्यौ खुसी तिमीले सबैलाई, छोडेर गयौ नआउने गरी तिमीले सँधैलाई ।

बितेका दिन लौ तिमी सँगै सम्झना आँखामा, खेलेको तिम्ले यहि आँगनीमा बसेको काखमा । त्यो तिम्रो तस्बिर आँखैका बिच आईरन्छ झल्झली, स्वर्गैैमा तिम्रो बास भइजाओस्, हार्दिक श्रदाञ्जली ।

लोबो बेटा, सबैको मायाले तिमीले पाएको उपमा । सबैका ओठमा गुञ्जीरहनेछ । तिमीसँगै बिताएका यि तिन वर्ष अविस्मरणीय रहनेछन् । तिम्रो शालीनता र ज्ञानी स्वभाव सबैको लागि प्रिय थियो । आफ्नै काखमा तिमी निशब्द हुँदा हामी सबै स्तब्ध भएका छौँ । शायद तिमी हामीभन्द निकै भाग्यमानी रहेछौ । तिम्रो वियोगमा हामी सबैका गह भरिएका छन् । हामी सबैजना शोकाकुल छौँ लोबो बेटा । तिम्रो स्वर्गबास र आत्माको चिरशान्तीको कामना गर्दछौँ । हार्दिक श्रदासुमन !

Help us to help more animals.

DONATE

#DeadBody

1 view

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de