- MD
Winter Warmth
जाडोमा न्यानो भएर बस्ने कस्को पो रहर हुदैन र? कस्तो राम्रो सोच र उच्च विचार बिजेन्द्र बज्राचार्यको, चिसो यामलाई हुनेगरी हाम्रो संस्थाका कुकुरहरुको लागि न्यानो ब्लाङ्केट र बिस्कुटहरू लिएर आउनु भयो । हामी उहाँहरुलाई धेरै धन्यवाद व्यक्त गर्दछौं ।
Help us to reach more animals in need.
DONATE
3 views0 comments