- MD
World Rabies Day 2019
"खोप लगाऔं रेबिज उन्मूलन गरौं" भन्ने मूल अभिप्रायका साथ विश्व रेबिज दिवस 2019 आज मनाइयो । सन् 2030 सम्म नेपालबाट रेबिज उन्मूलन गर्ने राज्यको लक्ष्य पूरा गर्नका लागि हामीले ललितपुरका विभिन्न स्थानहरूमा रेबिज भ्याक्सिन लगाउने कार्यक्रम सञ्चालन गरिरहेका छौं । त्रिपुरेश्वर काठमाडौंमा मनाइएको तेर्हौ विश्व रेबिज दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागि भई ललितपुर महानगरपालिका वडा नं 21 मा 155 सामुदायीक कुकुरहरुलाई भ्याक्सिन लगाएर आजको रेबिज दिवस मनाएका छौं । रेबिज सँग सावधान रहँदै मानव स्वास्थ्य अनि पशु स्वास्थ्य प्रवर्द्धन गर्दै रेबिज उम्नमुलन गर्नका लागि आफ्नो टोल छिमेकमा रहेका कुकुरहरुलाई नियमित रूपमा रेबिज भ्याक्सिन लगाई सुरक्षित रहन यहाँहरु सम्पूर्णमा अनुरोध गर्दछौं ।
Help us to work for animal rights and animal welfare.
DONATE
0 views0 comments