Search
  • MD

अलविदा प्रिय कंगारु!!!!

अलविदा प्रिय कंगारु!!!! तिम्रो स्वर्गबासको लागि ईश्वरसँग प्रार्थना गर्दछौँ ।

मृत्यू शाश्वत सत्य हो र पनि स्विकार्न गाह्रो हुने रहेछ । थाहा छ सबैले एकदिन यो सँसार छोड्नु पर्छ, तर बाँच्नेलाई यो पिडा मुटुमै गढिरहने रहेछ । हाम्रा हर प्रयासहरु यो सत्यका अगाडी विफल भईदिए । अत्याधुनिक भनिएको औषधी विज्ञान ससफल भयो तिम्रा खातिर । तिमीसँग बिताएका यि दुईवर्ष अविष्मरणीय रहेनछन् । तिम्रा ति पदचापहरु ताजै छन् यो हृदयमा, तिमीले मायाले टोकीदिँदा मेरा पाखुरामा बसेका डोबहरु हेरिरहनेछु तिम्रो सम्झनामा । हामीबाट कुनै गल्ती भएको भए स्वर्गबाट नै क्षमा दिनु है । तिम्रा अरु साथीहरु र हाम्रा लागि सदैब आशिर्वाद दिइरहुनु ।

अलविदा प्रिय कंगारु!!!!

Help us to save more animals.

DONATE

#DeadBody

0 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de