- MD
Rabies: Vaccinate to Eliminate
Rabies: Vaccinate to Eliminate भन्ने अभिप्रायका साथ यस वर्ष मनाउन गईरहेको विश्व रेविज दिवस सदाका वर्षहरुमाझैँ यस वर्ष सेप्टेम्बर २८, २०१९ का दिन स्नेहाज केयरले पनि मनाउन गईरहेको छ । यस अवसरमा सँस्थाले ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा सामुदायिक कुकुरहरुलाई निशुल्क रुपमा रेविज विरुद्धको खोप लगाउने कार्यक्रम भोली मिति २०७६ साल आश्विन १ गतेदेखी सुरु गर्न गएकोले यस अभियानमा सहभागिता जनाई बढीभन्दा बढी कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाई सन् २०३० सम्म नेपालबाट रेविज उन्मुलन गर्ने राज्यको लक्ष्य पूरा गर्नका लागि आवश्यक सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
रेविजबारे सचेतना फैलाऔँ, रेविज खोपलाई प्राथमिकतामा दिउँ, रेविज उन्मुलनमा सहयोग गरौँ ।
DONATE
0 views0 comments