- MD
A very happy birthday to our Founder Mrs. Sneha Shrestha
नेपालमा पशु कल्याण अभियानको एक उदीयमान तारा, एक सशक्त एवम् जुझारु नारी, आवाज विहिनहरुको आवाज, दया र करुणाकी प्रतिमूर्ति हाम्रो प्यारो संस्था स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । उँहाले चालेका हरेक पाइलाहरूले सफलता चुम्न सकुन् । नेपाललाई हिंसारहित, सभ्य एवम् पशुपंछी प्रेमी राष्ट्रको रूपमा विकास गर्ने उहाँको सपना पूरा होस् ।
Help us to help animal.
0 views0 comments