- MD
Our continuous actions/works
सडकमा रहेका बिरामी तथा घाइते जनावरहरूको सहयोगार्थ हामी निरन्तर क्रियाशील छौं । प्रत्येक दिन औषत 5 ओटा घुम्ती उपचार सेवा, 3 देखि 4 वटा जनावरको उद्धार लगायत वार्षिक 2500 भन्दा धेरै सामुदायीक कुकुरहरुको बन्ध्याकरण, 10,000 भन्दा बढी कुकुरहरुलाई रेबिज विरुद्धको खोप प्रदान, 400 भन्दा धेरै बेवारिसे गाईहरुको उपचार गरी वार्षिक 16000 भन्दा बढी जनावरहरुलाई सहयोग गरिरहेका छौं । त्यस्तै शैक्षिक कार्यक्रम मार्फत वार्षिक 10000 भन्दा धेरै विद्यार्थीहरु लाई पशुकल्यान सम्बन्धमा सुसूचित गर्ने यो सम्पूर्ण सफलताको पछाडि तपाईहरुको न्यानो माया र शुभेच्छा रहेको छ ।
भावी दिनमा पनि यहाँहरुको निरन्तर र रचनात्मक सहयोगको अपेक्षा गर्दछौं ।
सहयोगी मनहरुका लागिः
DONATE
#InjuredDog #InjuredCow #Awareness #animalwelfare #AnimalWelfare
0 views0 comments