- MD
Extreme action of cruelty
धर्तीको सर्बश्रेष्ठ प्राणी भएर पनि अबोध जनावरहरुमाथी मानवले गर्ने व्यवहार किन अमानवीय छ ? आफ्नो पसल अगाडी आयो भनेर यो निर्दोष प्राणीमाथी तातोपानी खन्याउने हिन मानसिकताका व्यक्तिहरुलाई मानवता सिकाउने कुनै पाठशाला छैन ।
जनावरहरुमाथी हुने र भईरहेको दुर्व्यवहारको अन्त्य गर्न स्नेहाज केयर निरन्तर प्रयासरत छ । जहाँ जनावरहरु प्रताडित छन्, त्यहाँ गई उनीहरुको उपचार र उद्धारमा सहयोग गर्नु हाम्रो दैनिकी हो । दुःख पिडामा रहेका र हाम्रो मद्दतको जरुरी भएका जिवहरुलाई सहयोग गरि तिनीहरुको आँखामा खुसीको ज्योति ल्याउन पाउँदा हाम्रो हौसल्ला अझ बढ्दछ । यसका लागि हामीलाई तपाँईहरुको साथ र सहयोगको जरुरी छ ।
आउनुहोस्, हातेमालो गरौँ र आवाज विहिनहरुको आवाज बनौँ ।
DONATE
1 view0 comments