- KK
Mass anti-rabies vaccination to eliminate rabies
स्वस्थ मानिस स्वस्थ कुकुरः रेविजमुक्त ललितपुर ।
ललितपुर जिल्लालाई रेविजमुक्त जिल्लाको रुपमा चिनाई सामुदायिक कुकुरसँग सम्बन्धित समस्याहरुको समाधान गर्ने उद्देश्यले स्नेहाज केयरले पहिलो चरणका लागि ललितपुर महानगरपालिकाका वडा नं. १,२,७,८,९ र १० मा गरि ९६२ सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइसकेको छ र यो निरन्तर रुपमा सम्पूर्ण वडाहरुमा सञ्चालन हुनेछ । तपाँईहरुको सहयोग विना हामी यो कार्यभार पूरा गर्न असमर्थ हुनेछौँ । आ–आफ्नो स्थानबाट तपाँईहरुको साथ र सहयोगको लागि अनुरोध गर्दछौँ ।
Help us to help more animals in need:
DONATE
#vaccinationprogram #Donations #SnehasCare #VolunteerinAnimalShelter #happydogs
2 views0 comments