Search
  • Sk

His recovery story

म एक सामुदायिक कुकुरको अस्तित्वो बोकेर हिँडेको थिएँ जसलाई माया गर्नु त परको कुरा, फर्केर हेर्न समेत कसैले जरूरी ठान्दैनन्। मेरो शारीर रोगका कारण कुरुप र घिनलाग्दो थियो। यस्तो शारीर देखेर म आफैलाई असह्य भएको थियो। लुतोको कारण रौँ झरेर मेरो शारीर मलाई त घृणा लाग्थ्यो भने अरुलाई कस्तो हुँदो हो? मानौँ म नारकीय जीवन बाँचिरहेको थिएँ। मलाई समाजले दयाको भावनाले नभएर घृणाको दृष्टिले हेर्दथ्यो।

यहिँ सिलसिलामा स्नेहाज केयर नामक संस्था मेरो लागि वरदान स्वरुप भइदियो। मलाई मगर गाउँमा दयनीय अवस्थामा फेला पारेर यस संस्था लगियो जहाँ मलाई त्यहाँका चिकिस्तकले निरन्तर उपचार दिइरहे। फल स्वरुप मेरो शारीरले पुनर्जिवन प्राप्त गर्यो। निरन्तर उपचार र मायाको परिणाम नै हो जसकारण म आज यस अवस्थामा पुगेको छु। मेरा हराएका रौँ पुनः पलाएका छन् र म हेर्न लायक भएको छु। म यस संस्था प्रति आभारी छु। कृपया हामीलाई माया गर्नु हुँदैन भने घृणा पनि नगर्नुहोस् ।

Donate today.

#recovereddog #SnehasCare #snehacare #SnehaShrestha #charity #nepal #VolunteerinNepal #Awareness #SkinDissease #Adopt #StreetDog #strays #spayneuter #Dogs #Scabies #AnimalWelfare

2 views

© 2020 Sneha's Care. All rights reserved.

Sneha's Care is a  non-profit animal welfare organization, based in Kathmandu, Nepal. 

 

We take action to STOP  the animals from suffering.

info@snehacare.com

German Supporter - www.snehacare.de